एमबेस्टरको रुपमा नायिका अदिति बुढाथोकी !

0
2319

फाल्गुन ४ शुक्रबार काठमाण्डौ ! जोय पपैया सन् कम्पनीको उत्कृष्ट उत्पादन जोय सन् पपैया डेल्ली नर्सिङ्ग संस्क्रिन क्रिमले ब्राण्ड एमबेस्टरको रुपमा नेपाली नायिका अदिति बुदाठोकिलाई नियुक्त गरेको छ ! सोस सम्बन्धि सम्झौता अनुसार नेपालमा जोय कम्पनिका एक मात्र अधिकृत बिक्रेता एसएम ईन्टरप्राइजेजका डाइरेक्टर मनिकर्ण केसी र नायिका अदिति बुढाथोकीले सामुहिक रुपमा हस्ताक्षर गरेका थिए !
ब्राण्ड एमबेस्टर बुढाथोकीले पपैया संस्क्रिममा रहेको पपैयाले त्वचालाई सुर्यको किरणबाट बचाई स्वस्थता तथा सुन्दरता बनाउंदै चम्किलो बनाउंदै आएको बताउंदै आफुलेपनि धेरै समयदेखि पपैयासनक्रिम प्रयोग गर्दै आएको बताइन !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here