एमालेको निर्णय पुन :राष्ट्रपति बिद्या भण्डारीनै  !

0
560
Prime Minister KP Sharma Oli briefing President Bidya Devi Bhandari about his visit to India at the latter's Office in Sheetal Niwas on Thursday, February 18, 2016. Photo: RSS

फागुन २३ काठमाण्डौ !  नेकपा एमालेले पुन राष्ट्रपति बिद्या भण्डारीलाईनै बनाउने निर्णय गरेको छ भने, यता राष्ट्रपति बिद्या भण्डारी उम्मेद्वारी दिन  आफै जाने भएकी छन् ! रनेकपा एमालेले बिद्या भण्डारीलाई राष्ट्रपति बनाउने निर्णय गरेपछि उता कंग्रेस्सले भने राष्ट्रपतिमा  नयाँ अनुहार पुर्वसाम्सद लक्ष्मी राइलाइ राष्ट्रपति बनाउने निर्णय गरेको छ ! उम्मेदवारीका दर्ताका  लागि भने बिहान १० बजेबाट २ बजे सम्म समय निर्धारण  गरिएको छ भने, निर्वाचन कार्यालय संसद भवनमा खोलिएको छ ! भण्डारीले उम्मेद्वारी दिंदा प्रधानमंत्री केपी शर्मा ओली अध्यक्ष प्रचण्ड उपस्थित रहने छन् !राष्ट्रपति भण्डारीले  उम्मेदवार दिनु अघि राजिनामा दिनु पर्ने या नपर्ने प्रश्न उठेको छ ! तर हेड अफ द  स्टेट खालि नहुने हुँदा राजिनामा दिनु नपर्ने स्रोतले जनाएको छ ! राष्ट्रपति को हुने हो त्यो भने हेर्न बाँकीनै छ ! राष्ट्रपति बिद्या भण्डारीनै दोहिरीनछिन  या पुर्वसाम्सद लक्ष्मी राइ आगामी राष्ट्रपति हुन्छिन त्यो हेर्न  बाँकी नै छ ! त्यसको प्रतिक्षा गर्नु पर्नेनै हुन्छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here