एसिया कप छनोट क्रिकेटमा परश आउट |

0
588

भाद्र १६ काठमाण्डौ | एसिया कप छनोट क्रिकेटमा नेपालले जवाफि ब्याटिङ गरिरहेको छ। मलेसियाको युकेएम ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा एक सय ५१ रनमा अलआउट भएको छ। १५२ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले जवाफि व्याटिङ गरिरहेको छ।

नेपालको अहिले दोस्रो विकेट पतन भएको छ। पहिलो विकेट अनिल कुमार शाहको पतन भएकोमा दोस्रो विकेट भने नेपालका कप्तान पारस खड्का आउट भएका छन् । उनले ११ बलमा ११ रन बनाएर आउट भए। अहिले क्रिजमा सुवास खकुरेल र उपकप्तान ज्ञानेन्द्र मल्ल रहेका छन्। थाहा संवाददाता सम्बन्धित समाचार thahakhabar.com/news|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here