ओली प्रधानमंत्री भए लगत्तै : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई !

0
2006

फाल्गुन ४ शुक्रबार काठमाण्डौ ! एमाले अध्यक्ष नेता केपी शर्मा ओली प्रधानमन्त्री भए लगत्तै भारतीय प्राधान्मंत्री नरेन्द्र मोदीले फोन मार्फत बधाइका साथ् भारत भ्रमणको निम्तो पनि दिएका छन ! साथै सफल कार्यकालको शुभकामान पनि दिएका छन् ! भारतीय प्रधानमंत्री नरेन्द्र मोदीले, आफु नेपालका प्रधानमंत्री केपी शर्मा ओलीको स्वागत गर्नका निम्ति पर्खेको जानकारी समेत बताएका छन् ! र नेपालका लागि भारत सदा सर्वदा सक्दो सहयोग गर्नका निम्ति तत्पर रहेको पनि बताएका छन् ! फोनमा वार्ता गर्दै प्रधानमंत्री ओलीले आफ्नो पहिलो प्राथमिकता भनेको सम्पूर्ण देशको विकाश , सम्वृद्धिमा कार्य गर्ने भारत संगको मित्रता अझै सुमधुर बनाउने बताउनु भयो ! भारतीय राजदुत मंजिभ सिंह पुरी बिहिबार राति प्रधान मंत्रीको निवास बालकोटस्थित पुगेर बधाई तथा शुभकामा दीई, राजदुत पुरीले भारतीय प्रधानमन्त्री मोदीकोपनि बधाई सुभकामना दीएका थिए ! भारतीय प्रधानमन्त्रीले सुभकामनासंगै नेपाल र भारतको सम्बन्ध अझै प्रगाढ बिश्वास र सद्भावमा आधारित चल्दै आएको सम्बन्धलाई विकाश गर्न आफु संधै तत्पर रहेको बताएका छन् ! र सम्पूर्ण नेपालि जनता सरकारको साथमा रहेर विकाशका लागी सहयोग गर्न भारत तम्तयार रहेको पनि प्रेस संयोजक अधीकारीले जानकारी दिए ! भारतीय विदेशमंत्री सुष्मा स्वराज्ले पनि प्रधानमंत्री ओलीलाई फोनमार्फतनै शुभकामना दिएकि थिइन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here