ओली र प्रचण्डविच आजै भेट वार्ता हुने ,यस्ता छन् एजेन्डाहरु !

0
1179

माघ ५ शुक्रबार काठमाण्डौ !
बाम गठबन्धनका नेता केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्डबीच आज भेट वार्ता हुने भएको छ ! नियमित स्वास्थ्य परिक्षनपछि बिहिबार स्वदेश फर्किएका अध्यक्ष केपी ओलीको स्वास्थ्य अवस्था बारे जानकारी लिनको लागि अध्यक्ष प्रचन्डले आजै भेट वार्ता गर्ने प्रयास गरेका छन् ! आझ साँझसम्म भेट वार्ता हुने प्रचण्ड निकट उच्च स्रोतको दावी छ ! उनीहरुबीच पार्टी एकता र राष्ट्रिय सभाको निर्वाचनमा भागबण्डाबारे गहिराईमा गएर छलफल हुने बुझिएको छ ! सरकार गठन भन्दा अघिनै पार्टी एकता हुनु पर्छ भन्ने पक्षमा दुवै नेताहरु उभिएका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here