कट्रिना कैफले अहिले इङल्याण्डमा छुट्टि मनाइरहेकी छिन्: भिडियो सहित |

0
597

पुष १९ काठमाण्डौ | एजेन्सी-सुन्दरी नायिका कट्रिना कैफले अहिले इङल्याण्डमा छुट्टि मनाइरहेकी छन् । उनले इङल्याण्डको समुन्द्रमा बहिनी सँग मस्ती गरेको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ ।

भिडियोमा उनी बहिनीहरुसँग देखिएकी छिन् । उनीहरुले समुद्रमा पानीमा पनि मस्ती गरे । पानीमा मस्ती गर्दाको एउटा भिडियो कट्रिनाले इन्स्टाग्राममा शेयर गरेकी छिन् ।

|उनले चिसोमा बहिनीहरुसँग जस्रो डिग्री सेन्टिग्रेड तापक्रममा पानीमा पसेको लेखेकी छिन् । भिडियोमा पानीमा पस्नासाथ उनीहरुले आत्तिएर चिच्याउँछन् ।उनले लेखेकी छिन् ‘नयाँ वर्षको पहिलो दिनको बधाइ ।कट्रिना पछिल्लो समय फिल्म भारतमा व्यस्त रहेकी छन् ।os nepal |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here