करन अर्जुन’ को रिमेक’मा रणवीर कपुर, रणवीर सिंह, ऋतिक रोशन हुन सक्ने …….

0
115

‘करन अर्जुन’ को रिमेकका लागि नयाँ स्टार अभिनेताहरुको खोजी भएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार, यस चलचित्रका लागि रणवीर कपुर, रणवीर सिंह, ऋतिक रोशन हुन सक्नेछन् ।

२५ वर्ष अगाडि रिलिज भएको ‘करन अर्जुन’ मा शाहरुख खान र सलमान खान रहेका थिए । बक्सअफिसमा रेकर्ड बनाएको यो चलचित्र रिमेकका लागि तयारी भइराखेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here