कसरि बनिन केकी गाउँपालिका अध्यक्ष ?

0
1477

पुष १८ मंगलबार काठमाण्डौ !
अभिनेत्री केकी अधिकारि गाउँ पालिका अध्यक्ष बनेकी छन् ! गाउँकि छोरी नामक सामाजिक चलचित्रमा अधिकारि गाउँपालिका अध्यक्ष बनेकी हुन् ! राजधानीमा अधिकारि अभिनित सामाजिक चलचित्र ( गाउँकि छोरी)को ट्रेलर रिलिज भएको छ !स्थानिय सरकारले गाउँमा ल्याउन सक्ने परिवर्तनलाई चलचित्रमा देखाई एको छ ! पढ्नका लागि शहर पसेकी केकी आफ्नो गाउँको सेवा गर्न राजनीतिमा प्रवेश गर्छिन ! स्थानिय निर्वाचनमा परिचित नेतालाई हराउंदै उनि बिजय हुन्छिन र गाउँको सेवा गर्छिन ! नेपाल टेलिभिजन बाट प्रसारण भैरहेको सामाजिक चलचित्र (गाउँकी छोरी) युट्युबमा केहि साता पछि सार्बजनिक हुने बताइएको छ ! दिपक आचार्य र सरोज ओलीको निर्देशनमा बनेको चलचित्रको कथा अभिमन्यु निर्विले लेखेका हुन् ! चलचित्रमा केकीसंगै गौरव पहारी,रवि गिरि,सुरबीर पण्डित ,पल्पसा डंगोल ,रमा थपलिया ,सारदा गिरि ,मुकुन्द आचार्य ,शिब गाउँले ,बिष्णु बुढाथोकि लगायतका कलाकारको अभिनय रहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here