कस्को गुदी कती प्रियंका कार्की, रिचा शर्मा,केकी अधिकारि |

0
745

चैत १५ काठमाण्डौ ! बहु प्रतिक्षित फिल कोहलपुर एक्सप्रेसको ट्रेलर सार्वजनिक भएको छ ! केकी अधिकारि डेब्यु निर्माण रहेको कोहलपुर एक्स्प्रेसलाई बिशाल भण्डारीले निर्देशन् गरेका हुन।म्युजिक भिडियो निर्देशनमा राम्रो छबी बनाएका भण्डारीको फिल्ममा यो डेब्यु निर्देशन् हो । प्रियंका कार्की, रिचा शर्मा,केकी अधिकारि, बिनोद न्यौपाने, बुद्धी तामाङ, रबिन्द्र झा र बाल कलाकार कुशाग्र भट्टराई लगायतको अभिनय रहेको छ । फिल्म भद्र बहादुर शाही, देवी लाल न्यौपाने र शिव प्रशाद चौलागाईंको संयुक्त लागानिमा निर्माण भएको हो । अर्जुन तिवारीको छायाङ्कन रहेको फिल्मलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन । फिल्ममा राजन राज सिवाकोटीको शब्द संगीत रहेको छ भने स्वर राजन राज सिवाकोटी स्वयम र मेलिना राईको रहेको छ ल ट्रेलर हेर्नुस !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here