कांग्रेस र मधेसी गठबन्धनको कुरा मिल्यो: गरे सिट बाँद फांड!

0
683

माघ १० बुधबार काठमाण्डौ !
राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेस र मधेस केन्द्रिय दुई दलवीच तालमेल गर्ने सहमति भएको छ ! वाम गठबन्धनसंग सहमति नभएपछि मधेसी गठबन्धनका नेताहरु कांग्रेससंग वार्ता गर्न बालुवाटार पुगेका थिए ! जहाँ राष्ट्रियसभामा तालमेल गर्ने सहमति भएको छ !
प्रदेश २ का ८ सिट मध्ये तिन दलले २ /२ सिट लिनेछन् प्रदेश २ को मत हेर्दा कांग्रेस र मधेसी दलहरु मिल्दा पनि वाम गठबन्धनलाई कुनै घाटा छैन तिन दल एक ठाउँमा उभिंदा पनि एमाले र माओबादीले एक एक सिट जित्ने छन् ! तर मधेसी दलहरुको समर्थनले कांग्रेसलाई अन्य प्रदेशमा केहि सिटमा सहयोग पुग्न सक्छ ! राजपा नेता मनिष सुमनले प्रदेश २ मा तालमेल गर्ने सहमति भएको स्वीकार गरे !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here