काठमाडौंमा आज बिहान४ दशमलव ७ रेक्टर स्केलको भुकम्प गएको छ |

0
579

पुष ८ काठमाण्डौ | काठमाण्डौ को नजिकै रहेको जिल्लाहरूमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ।
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहान ५ बजेर ६ मिनेटमा ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। परकम्पको धक्का करिब १२ सेकेण्डसम्म महसुस गरिएको थियो।
भूकम्प मापन केन्द्रका अनुसार यो २०७२ साल वैशाख १२ गतेकै भूकम्पको परकम्प हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here