चैत २७ काठमाण्डौ । विदेशीहरुको यस्तो बेहाल देख्दा कयौ नेपालि जनता देखि बिदेशी पर्यटकहरु नेपालको पर्यटन ब्यबस्थापन नहुँदा दुखि हुँदै आम सर्वसाधारण आफ्नो फेसबुकमा यस्तो लेख्छन । ५० लाख पर्यटक नेपाल भित्र्याउनेछु भन्दै आखा चिम्लेर खोक्रो भासण गरेका पर्यटन मंत्रीहरुले एयरपोर्टमा गएर एक पटक हेर्नू पर्ने देखीयो एउटा बिग्रेको मेंसीन बनाउन नसक्ने काँतर हरुले ५० लाख पर्यटक नेपाल भित्र्याउनेछु भनेर खोक्दा अचम्म लाग्छ हेर बिदेशी पर्यटक हरुको बिजोग ।