काठमाण्डौ र पोखरा ठप्प पार्ने : नेता खाँडको चेतावनी !

0
1266

माघ १५ सोमबार काठमाण्डौ !
नेपालि कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व अर्थमन्त्रि बालकृष्ण खाँडले ५ नम्बर प्रदेशको मुकाम बुटवलबाट सार्न चलखेल भए काठमाण्डौ र पोखरा ठप्प पार्ने चेतावनी दिएका छन् ! तिलोत्तमा उद्योग बाणिज्य संघ रुपन्देहीको चौथो साधारणसभा तथा दोस्रो अधिबेसनको मणिग्राममा उद्घाटन गर्दै उनले चेतावनी दिएका हुन् ! उनले भने मुकाम सार्न केहि शक्तिले प्रयास गरिरहेका छन् ! तर यो कदापी मान्य हुँदैन,रुपन्देहीले विभिन्न संकटका बेला काठमाण्डौलाई घुंडा टेक्नबाट बचाएको स्मरण गराउंदै मुकाम बुटवलबाट सार्ने निर्णय भए काठमाण्डौ र पोखरा ठप्प पार्ने चेतावनी दिएका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here