काठमाण्डौ २ मा दोब्बर मतसहित माधब नेपालको अग्रता !!

0
1341

मङ्सिर २२ काठमाण्डौ !
काठमाण्डौ < मतगणनाको सुरुवात देखिनै अग्रता कायम गरेका बामगठ बन्धन काठमाण्डौ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवार नेकपा एमालेका माधब कुमार नेपालले १६८४ मत सहित अग्रता कायमनै गरेका छन् ! नेपालि कांग्रेसका दिपक प्रसाद कुइकेलले ८३४ मत प्राप्त गरेका छन् भने बिबेकशील साझाका सूर्यराज आचार्यले ७४५ मत प्राप्त गरेका छन् ! सबैलाई पछि पार्दै काठमाण्डौ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवार माधब कुमार नेपाल अग्रस्थानमा रहेका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here