काठमान्डौंमा पानीपुरी बेच्ने एक जना मधेशी माथि कुटपिट भएको छ ।

0
871

बैशाख ९ । काठमान्डौंमा निम्नवर्गिय मधेशी माथि हुने दुरव्यवहार दर्शाउन यो फोटो काफी छ । आखिर निम्न वर्गियले काम गरेर खान पनि नपाऊने ? के गर्दै छ सरकार ? के गरिबको घर चुला जल्न नपाऊने ? भन्दै काठमाण्डौमा यो दुर्ब्यबहारले गर्दा काठमाण्डौमा निम्न बर्गीयले यो दुर्ब्यबहारको घोर बिरोध गरेका छन् । एक समूहमा आएका २,४ जनाको समुहले काठमाण्डौमा पानि पुरी बेची रहेको मधेशी माथि कुटपिट गरी यो उमाथि दुरब्यबहार गरेका हुन् तिनीहरुको प्रहरीले खोजि कार्य गरीरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here