काठमान्डौमा जहाँ हुन्छ खुल्लमखुल्ला हुन्छ यौन ब्यापार !

0
2145

माघ ५ शुक्रबार काठमाण्डौ !
नेपालको रत्नपार्क क्षेत्र अझैपनि यौन धन्दा गर्ने थलोका रुपमा परिचित रहेको छ ! अझैपनि रत्नपार्क क्षेत्रमा यौन धन्दा खुले आम रुपमा चलिरहेको छ ! यौन व्यवसाय अनुसन्धान कर्ताको भनाइअनुसार अहिले पनि यांहाका विभिन्न स्थानमाहरुमा खुलेआम रुपमा यौनधन्दा गर्ने गरेको पाइन्छ ! खुलेआम रुपमा यौन धन्दा अहिले डर त्रासको बिचमा पनि लुकी छिपी उही कामलाई निरन्तरता दीइएको छ ! यस स्थानमा किशोरी देखि निकै राम्री युवतीहरु रहेका छन् ! जहाँ दिनमा कैयौं ग्राहकले यौन प्यास मेटाउने गरेका छन् !
रत्नपार्क एरियामा दिनदहाडै खुलेआम मोलतोल गरि नजिकको गेस्ट हाउसहरु जाने गरेको पाइन्छ ! रत्नपार्कको मुख्य पुलको बागबजार देखि असन जाने सडकको दाहिने पट्टिको तेर्सो लाइनमा यतिखेर बढीजसो यौनकर्मीहरु ग्राहक संग मोलतोल गरिरहेका भेटिनछन् मोलतोल मिलेपछि केटि अघि केटा पछि लागेर सिधा बागबजार बस स्टप पछाडिको गेस्ट हाउसमा जाने गरेको पाईएको छ ! ति गेस्ट हाउसमा प्रहरीको निगरानी शुन्य छ ! ताकि प्रहरी पनि उक्त धन्दामा मिलिमतो भएझैं यस्तो खुलेआम यौन धन्दा हुँदा प्रहरी किन बेखबर छन् त, कुरो निक्कै गम्भीर छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here