पुष १ आइतबार काठमाण्डौ !!
चुनाबपछि वाम गठबन्धन (एमाले माओबादि )ले गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रचन्डले प्रधानमन्त्रि देउवाले निर्वाचन सम्पन्न गराएर राम्रो काम गरेको बताउंदै अब सानातिना लोभ गरेर प्रशंसा नगुमाउन सुझाब दिए ! पत्रकारको प्रश्नको जवाफ दिंदै प्रचन्डले अहिलेको सरकार बैधानिक तर काम चलाउ भएको बताए ! सरकारले कुनै पनि सरुवा ,बढुवा नियुक्तिमा लोभ गर्नु हुँदैन ,प्रचन्डले भने !