काेहिकाे खाँचाे पर्‍यो निराजन प्रधानलाई (भिडियो)

0
516

साउन ४/ काठमाडौं । लोकप्रिय गायक सुनिल गिरीले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ गीत ‘यो मन ‘एल्बम मा समाबेस रहेको ‘बाजेले भन्थे’को म्युजिक भिडियो सार्वजनिक गरेका छन । गायक गिरिकै शब्द/संगीत रहेको गीतलाई पोखरा र धम्पुसका रमणीय लोकेसनमा खिचिएको छ ।
उक्त गीतमा निराजन प्रधान र मनिषा श्रेष्ठले रोमान्स गरेका हुन ।’को होला त्यो’,’देउराली भञ्ज्याङ’ लगायतका दर्जनौ हिट गीत दिइसकेका गायक गिरिले आफ्नै युट्युब च्यानलबाट म्युजिक भिडियोलाई सार्बजनिक गरेका हुन । युवा पुस्ताहरु माझ चर्चित सुनिल गिरीको उक्त गीत लाई अनिल के मानन्धरले निर्देशन तथा छायाङ्कन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here