किड्नी फेल हुन बाट बाँच्न यो घरेलु उपाय अपनाउनुस्.

0
469

अहिले बर्षेनी कैयौ मानिसको मृत्‍यु किड्निका कारण भइरहेको छ । अहिले किड्नी पनि एक जटिल रोग बन्दै गएको र यस रोगको शिकार कैयौ मानिस दिनानुदिन बढ्दै गएका छन् । किड्नी फेल हुनु सामान्य झै भएको छ । किड्नी फेल हुनु भनेकाे किड्नी खुम्चनु हाे । यसको उपचार भनेको किड्नी फेर्ने बाहेक अर्काे बिकल्प याे विज्ञानसँग छैन ।

किड्नी मानव शरिरकाे एउटा महत्वपूर्ण अ‌ंग हाे । तर हाम्राे अाफ्नै कारण र हाम्राे खानपाकाे अनियमितताका कारण किड्नी फेल हुने घटनाहरु हिजाअाज सामान्य जस्तै बनेकाे छ । किड्नीमा रहेकाे नेफ्राेन्स भन्ने अंगले शरिरलाइ नचाहिने अनावश्यक फाेहाेर पिसाबका रुपमा बाहिर पठाउने गर्दछ । तर किड्नी खुम्चिएकाे अवस्थामा नेफ्राेन्स थिचिनाले यसले राम्ररी फाेहाेर छान्न सक्दैन ।

काली गेडी (परि गाेलभेडा ) जंगली बिही वा काकमाची लगायत ठाउँ अनुसार नेपालीमा सम्बाेधन हुने याे झार नेपालमा जताततै पाइन्छ ।

अंग्रेजीमा कमन नाइट सेड र वैज्ञानिक नाम सोलनुम अमेरिकानुम मिल भएकाे याे झारका ससाना दाना पाके पछि काला हुन्छन् र केटाकटीले यदाकदा खाने पनि गर्दछन् ।

याे वनस्पतीकाे पुरै बिरुवा उखलेर राम्ररी सफा गरि सफा ठाउँमा पिँध्ने र २० मि लि का दरले दिनकाे दुइ पटक तीन मिहना सम्म नियमित सेवन गर्नुहाेस । र यस पछि सोनोग्राफ्री गराएर हेर्नुहाेस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here