कुशल कलाकार / पत्रकार, भोला अधिकारी’को मार्मिक अभिनयमा ( मत मरेको मान्छे सार्वजनिक) भिडियो सहित |

0
1188

पुष १९ काठमाण्डौ | धेरै हिट गीतमा अभिनय गरेका कुशल कलाकार तथा पत्रकार भोला अधिकारी”को अभिनयमा फेरी अर्को (मत मरेको मान्छे) बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बासुदेव घिमिरेको शब्द,भोला अधिकारी स्वयम्”को,संगीत रहेको गीतमा,रबिन अधिकारी”को आवाज रहेको छ भने,उक्त गीतलाई संगीत संयोजन केबी भण्डारीले गरेका छन् | गीतको भिडियोमा निर्देशन सोनु कुमार,छायांकन जनकराज अधिकारी ,भिडियो सम्पादन राज कार्कीको रहेको छ |

भिडियोमा कुशल कलाकार तथा पत्रकार भोला अधिकारी,सुकदेव घिमिरे ,रोजी श्रेष्ठ”को अति मार्मिक अभिनय देख्न पाईन्छ |गीतको भिडियोलाईJeshika intertainment ले पोष्ट प्रोडक्सन गरेको छ भने, गीतको भिडियोलाई budhasubaa डिजिटल”को अफिसियल यूट्युब च्यानलमा हेर्न सकिन्छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here