केपी ओलीको पक्षमा उपेन्द्र यादव , यसो भने !

0
1308

पुष १३ बिहिबार काठमाण्डौ !
संघीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधान मन्त्रीमा केपी ओलीलाई समर्थन गरेका छन् ! संबिधान शंसोधनका लागि एमाले अध्यक्ष ओली लचिलो भएका ले आफुहरु ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा सहभागी हुने उनको भनाई छ ! बिहिबार बिहान नेपालि रेडियो नेटवर्कको नेपालि बहसमा के तपैहरु सरकारमा जाने तयारी हो ? भन्ने प्रश्नमा अध्यक्ष यादवले भने ओलीले सरकारमा जाने कुरा गर्नु भएको छ ! निश्चित रुपमा हामि सरकारमा जान्छौं ! तर हामीले उठाएका मुद्दामा उन्हाहरु सहमति भएको खण्डमा मात्रै जानेहो ! संबिधान संसोधन गर्ने , आदिवासी जनजातिहरुले उठाएका माग पुरा गर्ने र संविधानका त्रुटिहरुलाई सच्याउने बाताबरण बन्यो भने हामि सरकारमा जान्छौं ! संबिधान संसोधनमा एमाले वा वाम गठबन्धन लचिलो भयो भने सरकारमा जानेहो ! अर्को प्रश्नमा यादवले प्रष्ट्याए लचिलो होइन शंसोधन गर्नेनै हो भने मात्रै, सरकारमा जान्छौं ! गरेर देखाउनु पर्यो नि !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here