केपी ओली प्रधानमन्त्रिमा नियुक्ति भएका छन्!

0
672

फाल्गुन ३ बिहिबार काठमाण्डौ ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ! राष्ट्रपति विद्यादेवी भण्डारीका अनुसार संबिधान धारा ७६ को उपधारा २ का अनुसार केपी ओलीलाई प्रधानमन्त्रि नियुक्ति गरेका हुन् ! प्रधानमन्त्री नियुक्ति गर्न एमाले माओबादि नेता बिहिबारनै राष्ट्रपतिलाई समर्थनको पत्र बुझाएका थिए ! निर्वाचन आयोगले निर्वाचनको परिणाम बुझाएसंगै सरकार गठनको बाटो खुलेको हो ! प्रधानमन्त्री ओलीले आज ४ बजे सपथ लिने जानकारी प्राप्त भएको छ ! सपथ ग्रहण शितल निवासमा हुने छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here