केशब,प्रदिप,रेशमा, प्रमिला,को संयुक्त प्रस्तुति (दशैं नि आयो तिहार नि आयो) भिडियो चर्चामा

0
114

दशैंलाई मध्यनजर गर्दै अहिले नेपाली सांगीतिक बजारमा दशैं र तिहारका गीतहरुको भिडियो धमाधम सार्वजनिक भैरहेका बेला भर्खर प्रदिप ग्लान , केशब , रेश्मा ,प्रमिला’को संयुक्त प्रस्तुतिमा (दशैं नि आयो तिहार नि आयो) बोल’को गीतको भिडियो सार्वजनिक भएको छ । ।

उक्त गीतको भिडियोलाई बडा रमाईलो पारामा प्रस्तुत गरिएको छ गीतको भिडियोले सबै दुख भुलेर दशैं र तिहारमा रमाउनु पर्छ भन्ने मान्यतालाई बोकेको यसै गीतका गीतकार संगीतकार गायक केशब बिश्वकर्मा बताउँछन् ।

गीतमा शब्द संगीत गीतकार केशब बिश्वकर्मा स्वर स्वयम् गीतकार केशब बिश्वकर्मा, प्रदिप लामा , रेश्मा बोम्जन , प्रमिला पुनको आवाज रहेको छ । गीतलाई संगीत संयोजन पुस्कर सुनुवारले गर्नु भएको छ भने,गीतको भिडियोमा निर्देशन निरेन श्रेष्ठ , छायांकन केशब बिश्वकर्मा सम्पादन मोहन सुनुवार’को रहेको छ ।

गीतको भिडियोमा जुना आले मगर, शुक्र लामा अभिनय रहेको छ । गीतको भिडियोलाई
HighlightsNepal’ को यूट्युब च्यानलमा हेर्न सकिन्छ । news chiranjivi bhandari 9847425260

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here