केशब, पुस्कर, प्रदिप’को (गाँवै जाने हो ) दशैं तिहार गीतको भिडियो सार्वजनिक ।

0
81

दशैंलाई मध्यनजर गर्दै अहिले नेपाली सांगीतिक बजारमा दशैं र तिहारका गीतहरुको भिडियो धमाधम सार्वजनिक भैरहेका बेला भर्खर प्रदिप ग्लान , केशब , पुस्कर ’को संयुक्त प्रस्तुतिमा (गाँवै जाने हो ) दशैं तिहार गीतको भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतको भिडियोलाई बडा रमाईलो पारामा प्रस्तुत गरिएको छ गीतको भिडियोले सबै दुख भुलेर दशैं र तिहारमा रमाउनु पर्छ जहाँ भएनी दशैं तिहारमा घर सम्झेर आऔनु पर्छ दशैं तिहारमा घर गाउँमा रमाईलो हुन्छ भन्ने मान्यतालाई बोकेको यसै गीतका गीतकार संगीतकार गायक केशब बिश्वकर्मा बताउँछन् ।

गीतमा शब्द संगीत गीतकार केशब बिश्वकर्मा स्वर स्वयम् गीतकार केशब ,प्रदिप ,र पुस्कर सुनुवार को आवाज रहेको छ । गीतलाई संगीत संयोजन पुस्कर सुनुवारले गर्नु भएको छ भने,गीतको भिडियोमा निर्देशन तथा छायांकन,राज रसाईली,सम्पादन मोहन सुनुवार’को रहेको छ ।
उक्त गीतको भिडियोलाई मेलोडी नेपाल ले पोस्ट प्रोडक्सन गरेको छ ।
भिडियोलाई पुस्कर सुनुवार’को यूट्युब च्यानलमा हेर्न सकिन्छ । news chiranjivi bhandari 9847425260

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here