कैलाश गुरुङ्को (सफल्ताले चुमी रहोस) गितको म्युजिक भिडियोमा जितेन्द्र छेत्री र प्रीती अधिकारी’को अभिनय |

0
588

मङ्सिर २५ काठमाण्डौ | मोडल जितेन्द्र छेत्री र प्रीती अधिकारी अभिनित, गायक कैलाश गुरुङ्को सफल्ताले चुमी रहोस गितको म्युजिक भिडियो भरखरै मात्र हाइलाइटस नेपालबाट सार्बजनिक भएको छ । उक्त गीतको सब्द अनि सङ्गीत गायक स्वयमको रहेको छ ।

सो गीतको छायाङकन टन्क केसिले, निर्देशन सुन्दर नेपाल अन्लाईन र सम्पादन गुरु भोटियाले गरेका छ्न । करिब दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनित जितेन्द्र छेत्रीले यस गीतमा भने नयाँ मोडल प्रीती अधिकारिसङ्ग जोडी बनेर अभिनय गरेका छ्न ।

भिडियोमा मोडल जितेनले आफुले चोट पाए पनि, प्रेमिकाको सफल जिवनको कामना गर्दै साचो प्रेमको अर्थ दर्साएका छ्न भने नव मोडेल प्रीतिले पनि आफ्नो मुमिका अब्बल रुपमा निभाएकि छिन । chiranjivi bhandari |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here