को बन्छ करोडपति : कार्यक्रम महानायक राजेश हमालले चलाउने !

0
622

फागुन ७ सोमबार काठमाण्डौ !
भारतको पोपुलर कार्यक्रम कौन बनेगा करोडपति अमिताभ बच्चनले चलाएझैँ त्यसैको कपि कार्यक्रम, को बन्छ करोड पनि कार्यक्रम नेपालमा पनि सुरु हुने भएको छ ! सो प्रोग्रामलाई महानायक राजेश हमालले होष्ट गर्ने भएका छन् ! महा नायक राजेश हमालले आफ्नो फेसबुक मार्फत तस्बिरहरु पोष्ट गर्दै( को बन्छ करोडपति) प्रोग्राम आफुले चलाउने जानकारी गराए ! यो कार्यक्रम एपी वन टेलिभिजनबाट प्रसारण हुने समेत जानकारी गराए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here