क्यान्सर पिडित बिपिन राइले आफुलाई बचाउन सबैमा आग्रह गरे ।

0
1762

बैशाख १८ काठमाण्डौ । सोलुखुम्बुका १६ वर्षिय क्यान्सर पिडित बिपीन राइ अहिले क्यान्सर रोगले ग्रसित भई काठमाण्डौ शिभिल हस्पिटलमा मृत्यु संग लडिरहेका छन ,आफ्नो आर्थिक अवस्था कम्जोर भएको कारणले पहिला अरु हस्पिटलमा धाउँदा नभएपछि अहिले शिभिल हस्पिटलमा उपचारको क्रममा रहेका छन् । आर्थिक अभावको कारणले उनले सबै नेपाली आमाबुवा दाजुभाइ दिदिबैनी सबैसंग सहयोगको अपिल गरेका छन् । कतिपय ठाउँ बाट सहयोग जुटी रहेको छ भने, कतिपय ठाउँबाट सहयोग जुट्ने क्रम जारी छ । उनको नाजुक अवस्था देख्दा जो कसैको मन पनि रुन सक्छ। अवस्था देख्दा उनकी ति बुढी आमाको मन कति रोयो होला । उनले सबै नेपाली दाजुभाइ दिदी बहिनीहरुमा सहयोगको अपिल गर्दै भनेका छन्, तपाइहरुले खाने खर्चबाट एक्दमै थोरै

रकम भए पनि मेरो लागि छुट्टाएर सहयोग गरीदिनुहोला । यदि त्यो गर्न नसके एक सेयर गरेर सहयोग गरी दिनुहोला । दक्षिण कोरिया बाट उनको उपचारको लागि आएको रकम रु २००००/- लाइ भेना बाराबुले कुलुङका साथ गएर बिरामीको ममीलाई हस्तान्तरण गरेको जानकारी प्राप्त भएको छ । जो जसले उनको उपचारको लागि सहयोग गरेका छन् सहयोगी मनहरुलाइ बिपीनले हृदय देखी नै धन्यवाद दिएका छन् ।।

सहयोगीहरूको नाम बिवरण यस प्रकार रहेको छ ।

१•सुनिल दिप्त राई रु – २५००/ – सोलुखुम्बु
२•जाङ्गीमा तामाङ्ग रु – २५००/ – ”
३•बल बाहादुर राई रु – २५००/ – ”
४•सन्तोस थुलुङ्ग रु – २५००/ – ”
५•गोबिन्द नाछिरिङ – रु २५००/ – ”
६•नरबहादुर खालिङ – रु २५००/ – ”
७• बसन्त राई – रु – २५००/- खोटाङ
८•हेमन्त कुलुङ – रु -२५००/- सोलुखुम्बु –
९• सजन पुमा राई रु- ५२०० /- खोटाङ
१०•सोनी शेर्पा रु-२५००/- सोलुखुम्बु चौलाखर्क
११• बिमला तामाङ रु-२०००/- टोखा काठमाडौं
१२• सन्तोष मगर रु-६०००/- रोल्पा
माथी संकलन भएको जम्मा रू- ३५७००/- हस्तान्तरण गरिएको छ ।
१३•दिपा राई रू-५०००/- झापा हाल कोरिया
१४•मन्दिर थुलुङ रू-१००००/- सोलुखुम्बु दक्षिण कोरिया बाट सहयोग रकम
सुनिल दिप्त राई २५०० सोलुखुम्बु
चाङगीमा तामाङ रु २५००
सन्तोष थुलूङ रु २५००
बलबहादुर राई रु २५००
गोविन्द नाछिङ रु २५००
नरबहादुर खालिङ रु २५००
बसन्त राइ रु २५०० खोटाङ
हेमन्त कुलूङ रु २५०० सोलुखुम्बु
जम्मा रु २००००
बिमला तामाङ रु २००० खोटाङ
सन्तोष मगर रु ६००० रोल्पा
साजन पुमा राइ रु ५२०० खोटाङ
सानी शेर्पा रु २५०० दिइसकेको १५७०० +२०००० =३५७००
दिपा राइ रु ५००० कोरिया बाट
मन्दिर ठुलुन रु १०००० सोलुखुम्बु
अनाजी राइ रु ४५०० खोटाङ
साउदी बाट जान बहादुर बिश्वकर्मा साउदी यरलायन्स क्याट्रीन ५००००
टोटल =१०५,२००
यो सहयोग रकम गायिका मनिता राई चाम्लिनङले हस्पिटलमा गएर हस्तान्तरण गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here