क्यारेबियन लिग खेल्ने भए : क्रिकेटर सन्दिप लामिछाने !

0
1181

फागुन १८ शुक्रबार काठमाण्डौ!नेपालि क्रिकेटर सन्दिप क्यारेबियन लिग प्रिमियर खेल्ने पक्का पक्कि भएको छ!यो सम्पूर्ण नेपालीको लागि खुशी र गौरवको कुरा हो ! सन्दीपलाई सिपिएलको सेन्ड किड्स नभिस पेट्रीयार्सले ५ हजार डलरको बोलि लागाएको छ !भर्खरै उनि आईपीएल विश्व कप छनौट खेल्न भारत जाँदै छन्!सन्दिप सिजन आइपियल टिम दिल्ली डेयर देल्भिसमा आबद्ध भएका छन् ! पेट्रीयार्सको कप्तान कृष् गेल हुने खेलमा वेष्ट ईन्दिजमा हुने यो लिग सेन्टर किड्स एण्ड नाभीस हो!सन्दिप क्यारेबियन लिगमा पूर्ण समावेश हुने क्लबले आशा गरेको छ!१७ बर्षमानै चर्चा कमाएका क्रिकेटर सन्दिप भन्छन, म नाम र दामको पछाडी मात्र दौडीन्न,नेपालमा होस् या नेपाल बाहिर,म आफ्नो लगनशिल्ताले अझै महत गर्ने छु !मैले गरेको मेहनतलाई म सम्झीरहन्छु !इन्डियन क्रिकेट लिगमा छनौट हुने मध्ये नेपालबाट उनि प्रथम हुन् !डिभिजन टुमा उनले सबै भन्दा धेरै विकेट लिएका थिए ! उनि भन्छन मैले अझै धेरै गर्नु छ!त्यसैले म धर्य शान्त हुनुपर्छ !मैले हाम्रो देशलाई गौरव गराउने र गर्ने अवसरम्मा लिएको छु !नेपालका सबैले हाम्रो सफलताको कामाना गरिरहेका छन्!हामीहरुले वोर्ल्डकपमा स्थान बनाउन एकदम गाह्रो छ तर पनि हामि कठिन मेहनत गरिरहेका छौँ,यसमा दुई टिमले मात्र अवसर पाउने छ,! विश्वकप खेल्नु हाम्रो सपना हो र यो सपना हामीले पुरा गर्नु पर्छ !वर्ल्ड कपमा स्थान बनाउनु नेपालको लागि ठुलो उपलब्धिको कुरा हो ! नेपालले अफगानिस्थान र जिम्बाबबे जस्ता बलिया टिमसंग खेल्नु पर्ने हुन्छ, सन्दीप भन्छन!हामि राम्रो खेल खेल्न चाहान्छौ ,हाम्रो लक्ष्य ओड़ीआइ स्टाटस पाउनु अनि टप सिक्समा पुग्नु हो,!नेपाल जिम्बाब्बे बिरुद्ध पहिलो खेल आइतबार खेल्दै छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here