क्रिसमसमा प्रधानमन्त्री देउवाको शुभकामना !

0
1255

पुष १० सोमबार काठमाण्डौ !
प्रधानमन्त्री देउवाले क्रिस्चियन धर्मका संस्थापक येशु ख्रीष्टको त्याग र बलिदानी सबैका लागि प्रेरणा दायी हुने बिश्वास ब्यक्त गरे ! क्रिसमस पर्वको अवसरमा स्वदेश तथा बिदेशमा रहेका सम्पूर्ण नेपालि ख्रीष्टियानमा शुभकामना दिंदै प्रधानमन्त्रि देउवाले भनेका छन् ! येशु ख्रीष्टका उपदेश सबैका लागि उपयोगी छन् ! उंहाले देखाउनु भएको त्याग र बलिदानीको उदाहरण हामि सबैका लागि प्रेणाको स्रोतका रुपमा रहने छ ! भन्ने मेरो बिस्वास छ ! प्रधान मन्त्रि देउवाले नेपालि समाज विविध धर्म र संस्कृतिको संगम स्थल भएको उल्लेख गर्दै नेपालको संविधानले सबै धर्म र संस्कृतिको सम्मान र धार्मिक सांस्कृतिक स्वतन्त्रता लाई अङ्गीकार गरेको पनि बताएका छन् ! नेपालमा सबै धर्म र संस्कृतिलाई उत्तिकै महत्व र सम्मान प्रकट गरिदै आएको उनले बताए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here