गर्भवती भएको घोषणा गर्दै निशाले भनिन<आमा भैसकें !

0
1187

पुष १७ सोमबार काठमाण्डौ !
नायिका निशा अधिकारीले आफु गर्भवती रहेको खुलासा गरेकी छिन् ! अंग्रेजी नयाँ बर्षको पहिलो दिन आफ्नो फेशबुक पेजमा विभिन्न तस्बिरहरु राख्दै अधिकारीले गर्भवती भएको बताएकी छिन् ! आफ्नो गर्भवती भए त्यसैदिन बाट आमा भएको बताएकी छिन् ! उनले बच्चा जन्मेपछि मात्रै होइन जुनदिन बाट त्यो प्रक्रिया सुरु भएको हो त्यसैदिन बाट आमा भएको बताएकी छिन् ! म , आमा होइन होला ! संसारमा आउने क्षण मेरो सन्तान जन्मले आमा बनाउने होइन ! जुनदिन मेरो बच्चा ममा आयो ! यो शरिमा सानो केहि छ भन्ने महसुस गरेको छ ! म आमा बनिसकें ! अधिकारीले गत असारमा क्रिकेटर शरद भेषवाकरसंग विवाह भएको थियो ! पांच बर्षको प्रेम सम्बन्धपछि दुवैले विवाह गरेका थिए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here