गाएक पुस्कर सुनुवार को’माया प्रिती मेरो लागि ‘गित को भिडियो सार्बजनिक भएको छ !

0
1334

धेरै समयदेखि गित संगीत मा संघर्ष गर्दै आउनु भएका गाएक तथा संगीतकार अनि एरेन्जर मा नाम कमाई सक्नु भएका गाएक पुस्कर सुनुवार ज्यू को आवाजमा सजिएको निकै मार्मिक गित बजारमा ल्याउनु भएको छ ,भने
उक्त गित को सब्द खेम बिश्वकर्मा ले लेखेका हुन् भने संगीत पनि सोयम आफै ले गरेका छन् ! एस गित को भिडियो लाइ कतार मा छायांकन गरिएको हो भने एस भिडियो मा दीपक बराइली र बरिस बम्जन ले अभिनय गरेका छन् !बराइली ले निर्देशन
उक्त गित लाइ अमित गरेका छन् भने क्यामेरा मा निरज ब्रो ले साथ दिएका हुन् भने !सो गित लाई संपादन नबिन सुनुवार (मोहन) ले गर्नु भयेकों छ ,र उक्त गित को भिडियो लाइ संध्या म्यूजिक प्रा लि ले बजारमा ल्याएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here