असोज १४ काठमाण्डौ | गायक अनिल सत्शंकर र रोशनी राना मगर ले दशैं तिहार लाइ मध्यनजर गर्दै दसैं तिहार एकदमै मार्मिक गीत बजारमा ल्याएका छन् | गीतमा शब्द गायक स्वयम् अनिल शत्शंकर’को रहेको छ भने,गीतमा संगीत-रमेशराज बराइली को रहेको छ |
त्यसै गरि गीतलाई संगीत संयोजन पुस्कर सुनुवारले गरेका छन् भने,उक्त गीतको भिडियोमा रमेश श्रेष्ठ’को निर्देशन,प्रवेश पोख्रेलको छायांकन ,तथा भिडियोमा सम्पादन सुरेश श्रेष्ठ रहेको छ| भिडियोमा दिपक खड्का र / कमल थापा’को मार्मिक अभिनय रहेको छ गीतको भिडियोलाई – Melody Nepal Production ले बजारमा ल्याएको छ |