गायक अमृत लिम्बु”को (अलि नजिक) गीतको भिडियोमा मोडेल पुस्कर दाहाल र रुजु”को अभिनय |

0
1076

कार्तिक १४ काठमाण्डौ | नव गायक अमृत लिम्बु”ले भर्खरै नेपाली दर्शक स्रोता माझ अलि नजिक गीतको भिडियो बजारमा ल्याएका छन् उक्त गीतमा चर्चित मोडेल पुस्कर दाहाल र रुजु’को रमाइलो अभिनय देख्न पाइन्छ |

त्यसैगरी उक्त गीतलाई रचना तथा संगीत चर्चित संगीतकार दिपक शर्माले गरेका छन् भने, संगीत संयोजन मा उदयराज पौडेल , छायांकनमा जनकराज अधिकारी,निर्देशनमा देबेन्द्र कुँवर तथा भिडियो सम्पादनमा गोविन स्मिथ”को रहेको छ |

उक्त गीतको भिडियोमा मोडेल पुस्कर दाहाल र रुजुको दमदार अभिनय रहेको छ | साथै गीतलाई पोष्ट प्रोडक्सन Jesica Entertainment Pvt.Ltd ले गरेको छ | हेरौं भिडियो…chiranjivi bhandari |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here