गायक अरुण कुमार’को (सुरुवात हौ तिमि) गीतमा मोडेल रोनिशा’को दमदार अभिनय ।

0
259

नव गायक अरुण कुमार डंगोल’ने नेपाली गीत संगीत प्रेमीहरुका लागी (सुरुवात हौ तिमि) गीत’ को भिडियो सार्वजनिक गरेका छन ।

उक्त गीतको भिडियोमा गायक स्वयम् अरुण कुमार डंगोल रोनिशा थापा, आंचल थापा ,बिशाल गुरुङ’को अभिनय रहेकोछ । गीतको भिडियो
गीत अनुसार रोमान्टिक बनेको छ भन्छिन मोडेल रोनिशा थापा ।

गीतमा शब्द डिपी खनाल, संगीत/ संगीत संयोजन विश्व अधिकारी’को रहेको छ भने, गीतको भिडियोमा निर्देशन सुमित डंगोल, छायांकन पृथ्वी बिक्रम श्रेष्ठ, सम्पादन दिनसोन शाह,ड्रोनमा आशितोष बुढा थोकी, गीतको भिडियोमा लगानी बिशाल श्रेष्ठ र कमला सिंह’ को रहेकोछ । गीतको भिडियोलाई Arun kr dangol को यूट्युब च्यानल’मा हेर्न सकिन्छ ।news chiranjivi bhandari 9847425260 |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here