गायक आदित्य नारायण झाको दुर्घटना !

0
1410

फागुन २९ काठमाण्डौ ! चर्चित बलिबुड गायक तथा उदित नारायणका छोराको दुर्घटना भएको छ ! गायक झाले आफुले चलाएको मर्सिडीज गाडीले एक अटो रिक्सालाई ठक्कर दिंदा अटो रिक्सा चालक घाइते भएका छन् भने उक्त अटो रिक्सामा सवार महिला पनि घाइते भएकी छिन् ! प्रहरीले गायक झाको परिक्षण गर्दा मदिरा पिएको नपाइएता पनि लापर्वालिले गाडी चलाएको भन्दै मुद्दा दायर गरेको र भारु दश हजार धरौटीमा अहिले छोडिदिएको छ !उक्त घटना मुम्बई लोखंडवाला नजिक ईन्द्रलोक बिल्डिंग अगाडी भएको थियो ! गायक आदित्य गायक मात्र नभई नायक पनि हुन् भने, उनि अहिले गायन रियालिटी शोमा ब्यस्त छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here