गायक कर्णराजले बिमान दुर्घटनामा मृत्यु हुनेहरुको सम्झनामा गीत सार्वजनिक गरे ।

0
737

चैत १७ काठमाण्डौ । बहु प्रतिभाका धनि गायक संगीतकार गायक कर्णराज गिरीले यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा गत फागुन २८ गते भएको दुर्घटनाको सम्झनामा मन छुने गीत सार्वजनिक गरेका छन् । गायक कर्णराज गिरीको आवजमा ‘मरे आमा तस्बिरैमा रह्यो सम्झना’ बोलको गीत सार्वजनिक भएको छ ।गायक गिरीको आवाजमा रहेको उक्त गीतमा शब्द नविन पन्तको रहेको भने संगीत गायक गिरीकै रहेको छ । उक्त विमानमा ४ जना चालक दलसहित ७१ जना रहेको र ती मध्ये ५० जनाको मृत्यु भएको छ । निकै मार्मिक यस गीतले फेरी विमान दुर्घटना परेर मृत्यु भएकाप्रति श्रद्धाञ्जली स्वरुप गीत निकालिएको गायक कर्णराज गिरी बताए ।उक्त विमानमा ४ जना चालक दलसहित ७१ जना रहेको र ती मध्ये ४९ जनाको मृत्यु भएको थियो ।
यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा गत फागुन २८ गते भएको दुर्घटनाको सम्झनामा मन छुने गीत सार्वजनिक भएको छ । गायक कर्णराज गिरीको आवजमा ‘मरे आमा तस्बिरैमा रह्यो सम्झना’ बोलको गीत सार्वजनिक भएको छ ।
गायक गिरीको आवाजमा रहेको उक्त गीतमा शब्द नविन पन्तको रहेको छ भने, संगीत गायक गिरीकै रहेको छ । उक्त विमानमा ४ जना चालक दलसहित ७१ जना रहेको र ती मध्ये ५० जनाको मृत्यु भएको थियो । ह्याँ बनायौ गीत बाट एका एक चर्चा कमाएका गायक बास्तवमा रोमान्टिक गीत गाईरहने गायक कारणा राजले अहिले गत फागुन २८ गते यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा भएको दुर्घटनाको सम्झनामा मन छुने गीत सार्वजनिक गरेका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here