गायक गगन प्रकाश लिम्बुको नयाँ गीत सरर सरर गीतको भिडियो सार्वजनिक भएको छ !

0
3856

माघ ८ सोमबार काठमाण्डौ ! गायक गगन प्रकाश लिम्बुले एकपटक फेरी (सरर सरर) बोलको गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् ! यस गीतमा गायकीमा गगन प्रकाश लाइ चर्चित गायिका मेलिना राइले साथ् दिएकी छन् भने , यस गीतको शब्द
संगीत गायक स्वयम् गगन प्रकाशकै रहेको छ ! यस गीतलाई अरेन्ज गर्ने कार्य चर्चित अरेंजर पुस्कर सुनुवारले गरेका छन ! यस गीतलाई छायांकन ज्ञानेन्द्र शर्माले गरेका छन् भने यस गीतको भिडियोलाई सम्पादन गर्ने काम मोहन सुनुवार (नभिन)को रहेको छ

भने, यस गीतमा रक्षा श्रेष्ठ र भीमफेदी गाइजको रमाईलो अभिनय रहेको छ ! यस भिडियोलाई निर्देशन भने निर्मल लामाले गरेका छन् ! गीतको भिडियो रमाइलो पाराको बनेको दाबी गर्दछन् गायक गगन प्रकाश ! अहिले यस गीतको म्युजिक भिडियो युट्युबमा चर्चामा रहेकोमा गायक गगन प्रकाश दङ्ग छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here