गायक जितेन्द्र र गायिका मुना”को संयुक्त गीत फेसबुक भिजिट : सार्वजनिक भिडियो सहित |

0
1305

भाद्र ३ काठमाण्डौ | गायक जितेन्द्र बहादुर सुनुवार र गायिका मुना सुनुवार को रमाइलो गीत (फेसबुक भिजिट)को भिडियो सार्वजनिक भएको छ | उक्त गीतमा शब्द संगीत गायक सुनुवार कै रहेको छ भने, गायक सुनुवारलाई गायकीमा मुना सुनुवार’ले साथ् दिएकि छन्
|त्यसै गरि गीतलाई गायक संगीतकार पुस्कर सुनुवारले संगीत संयोजन गरेका छन् | भिडियोलाई केशब बिस्वकर्मा ले छायांकन गरेका छन् | भिडियोमा मोहन सुनुवार’को सम्पादन रहेको छ |उक्त गीतको भिडियोलाई मेलोडी नेपाल प्रोडक्सन’ले बजारमा ल्याएको छ | हेरौं भिडियो ….chiranjivi bhandari |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here