गायक टन्क तिमील्सिना ले अहिले सम्मकै बिल्कुल फरक गीत ल्याए

0
1569

आईतवार सोमबार भन्छौ मंगलवार कुर्दा कुर्दै दिमाकको चुटी सक्यो तार
जस्मा गायक तिमील्सिना कै शब्द रहेको छ भने संगीत अनी एरेन्ज पुष्कर सुनुवार को रहेको छ !
तिमिल्सिना ले धेरै जसो लोक गीतहरुनाइ गाउछन यसपाली भने अलिक फरक धारको गीत गायका हुन !

सन्ध्या म्युजिक ले यस्लाई ब्यबस्थापना गरेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here