गायक तथा संगीतकार टंक तिमिल्सिना को ,छुच्चि मायालु, को विडियो सार्बजनिक |

0
1615

गायक टंक तिमिल्सिनाको नयाँ रमाइलो गीत छुच्चि मायालु, बजारमा आएको छ ! सो गीतमा गायक टंक तिमिल्सिना कै संगीत रहेको छ भने आवाज पनि गायक टंककै रहेको छ ! र सो गीत लाई संगीत सम्पादन गर्ने काम भने श्यामस्वेत रसाइलीको रहेको छ ! सो गीत मा अभिनय भने आरुषी मगर र टंक तिमिल्सिना र देवराज थापा को रहेको छ ! गीतलाई निर्देशन गर्ने काम भने बिक्रम चौहानले गरेका छन् ! र सो गीत लाइ छायांकन गर्ने काम प्रकाश खड्का को रहेको छ ! विडियो लाई एडिटिंग गर्ने काम मिलन बि. क ले गरेका छन् ! सो गीत को विडियो छायांकन काठमाडौँ को गोदावरीमा गरिएको थियो सोगीत एइले यु ट्युबमा चर्चामा छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here