गायक दिपक गरौजालाई गायिका निरु गुरुङको दुवै चिज मन पर्यो : भिडियो सहित ।

0
618

बैशाख ३ काठमाण्डौ। पछिल्लो समय का ब्यस्त गायक तथा लोक दोहोरी प्रतिष्ठान रुपन्देहीका अध्यक्ष दिपक गरौजाले लोक दोहोरी गायिका निरु गुरुङ को दुबै मन पर्यो भने पछि हङ्गामा भएको छ ।

प्रसङ्ग हो गायक दिपक गरौजाको नया लोक दोहोरी गित ” दुबै मन पर्यो को । सितारा म्युजिक प्रा लिले बजार ब्यवस्थापन गरेको उक्त गितमा लय शब्द एक नारायण भण्डारीले गरेका छ्न भने, गितको थेगो गणेश डागिले बनाएका हुन।
उक्त गितमा गायक दिपक गरौजालाइ गायिका निरु गुरुङले गायकीमा साथ् दिएकी छ्न । शंकर बिसि र रिना थापाले अभिनय गरेका छ्न। गीतको भिडियोलाई छायांकन दुर्गा पौडेल ले गरेका छ्न। सम्पादन नबिन घर्तिले गरेका छ्न। त्यसै गरी निर्देशन सन्कर बिसिले गरेका हुन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here