गायक धुब्र विश्को ‘मनको कुरा…चर्चामा (भिडियो सहित)

0
266

धुब्र विश्को को स्वरमा रहेको गीत मनको कुरा…’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, धुब्रकै कम्पोज रहेको गीतको भिडियो सार्वज्निक भएको हो ।

प्रविन भट्टको निर्देशन रहेको गीतको भिडियोमा दीपसन परियार र उच्चता बस्नेतको अभिनय रहेको छ । नवराज उप्रेती र अनिल के मानन्धरको छायाँकन रहेको गीतको भिडियोमा दिनसोन शाहको सम्पादन छ ।

गीतको भिडियो ओएसआर डिजिटल डिजिटल मार्फत सार्वजनिक गरिएको हो । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।गायक ध्रुबको स्वरमा रहेका धेरै गीत लोकप्रिय रहेका छन् । आफ्ना अन्य गीत जस्तै ‘मनको कुरा…’ले पनि सबैको साथ सहयोग पाउनेमा आफू आशावादी रहेको ध्रुवले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here