गायक ध्रुब बिस्को’को टिपिकल पश्चिमेली गीत(डिट पडिजाउ भेट) सार्वजनिक:भिडियो हेरौं |

0
842

साउन ६ काठमाण्डौ | प्लेब्याक गायक ध्रुब बिस्को,को पश्चिमेली टिपिकल गीत (डिट पडिजाउ भेट न है जाउ)सार्वजनिक भए लगत्तै गायक बिस्को ल्याई भ्याई नभ्याई छ | इन्टरभ्यु र प्रमोशन मा धाकोधाइ छन् गायक ध्रुब बिस्को|,त्यसो त गायक बिस्को चलचित्रमा रुचाइएका गायक हुन् ,उनको जोकर फिल्मा रहेको (जिरो फिगर) गीत सर्वाधिक रुचाइएको गीत हो | उनको नेपालमा हुने सांगीतिक कार्यक्रममा पनि बाक्लो उपस्थिति रहने गर्दछ |

अहिले भने उनले( डित पडीजाउ भेट नहै जाउ) गीत लिएर दर्शक स्रोतामाझ आएका छन् |उक्त गीतमा संगीत गायक बिस्कोको नै रहेको छ भने, शब्द उनका भाइ संजय बिस्कोको रहेको छ ,गीतको गायकीमा गायक बिस्को लाइ गायिका मिना थापाले गायकीमा साथ् दिएकी छन् |

त्यसै गरी गीतमा संगीत संयोजन,सुमन केसी,को रहेको छ|गीतको भिडियोमा निर्देशन शिब बिक,छायांकन ज्ञानेन्द्र शर्मा,सम्पादन निशान घिमिरेको रहेको छ | भिडियोमा चर्चित नायक पुष्प खड्का र सुक्मित’को दमदार नृत्य र अभिनय रहेको छ | गीतको भिडियो हईलाइटस म्युजिक बाट अपलोड गरिएको छ | छोटो समयमै उक्त गीत चर्चामा छ | हेरौं गीतको भिडियो ….

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here