गायक नागेन्द्र श्रेष्ठ को साँझ ढलि गयो बोलको गीतको चौतर्फी चर्चा (भिडियो)

0
1369

चर्चित गायक नागेन्द्र श्रेष्ठको साँझ ढलि गयो तिमी नहुँदा, दिल यो बेचैन भयो बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

बालकृष्ण सजिवको शब्द शृजना तथा अनिल शाहीको संगीतमा सजिएको गीतमा गायक श्रेष्ठ सलल बग्दा यो गीत हेर्ने र सुन्ने दर्शकलाई लट्ठ पार्न सफल देखिन्छन् निर्देशक शिशिर श्रेष्ठ ।

अनिल शाही र अञ्जु चौलागाईको रोमाञ्चकारी अभिनय रहेको गीतलाई मुकेश हुमागाईले छायांकन गरेका हुन् । गीतले साँझमा आफ्नी मायालु नभएको पलमा दिल बेचैन भएको कुरा लगायतका माया र प्रेम झल्किने कुरालाई नजिकबाट केलाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here