साउन १ काठमाण्डौ | गायक पवन राईको पछिल्लो समय तिमि फुल्ने बसन्त गीत सार्वजनिक भएको छ |उक्त गीतलाई प्रकाश घिमिरेले रचना गरेका छन् |उक्त गीतमा गायक संगीतकार पुस्कर सुनुवारको संगीत एरेन्ज रहेको छ |
त्यसैगरी गीतको भिडियोलाई केशब बिस्वकर्माले छायांकन गरेका छन् भने, गीतको भिडियोलाई मोहन सुनुवारले सम्पादन गरेका हुन् | गीतको भिडियोलाई मेलोडी नेपालले बजारमा ल्याएको छ |
गीतलाई सुमधुर आवाजमा गायक पवन राईले गाएका हुन् | उक्त गीत बाट गायक राईले प्रशंशा बटुलेका छन् |