गायक पुरुषोत्तम गैरे’को आवाजमा नेपाली टिपिकल गीत (युवा पुस्ता) बजारमा : भिडियो सहित |

0
800

मंशिर २४ काठमाण्डौ | लोक तथा दोहोरी गायक पुरुषोत्तम गैरे’को (युवा पुस्ता) बोलको गीत बजारमा आएको छ |

लोक दोहोरी गीतमा एउटा छुट्टै छाप बनाएका गायक गैरेले युवा पुसतालाई मध्ये नजर गर्दै यो गीत बजारमा ल्याएका हुन् |

उक्त गीतमा पुरुषोत्तम गैरे स्वयम्’को शब्द संगीत तथा आवाज रहेको छ | गीतको भिडियोलाइ चर्चित नृत्य निर्देशक शिब बिक:ले निर्देशन गरेका छन् |

भिडियोमा सुशील डाँगीको छायांकन ,गिरिश रिजाल समिप’को भिडियो सम्पादन रहेको छ भने, गीतको भिडियोमा हाँस्य कलाकार बिष्णु जी पांडे (माईला बा) ,भरत कंडेल ,गुराँस राई< कल्पना तामाङ ,दिल जले ,इश्वोर सापकोटा’ को सामुहिक अभिनय रहेको छ |

गीत को भिडियो’लाई सम्राट फिल्मस प्रालि’को यूट्युब च्यानलमा हेर्न सकिन्छ |chiranjivi bhandari |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here