गायक पुस्कर सुनुवारले गायिका प्रमिला राइलाई मायाको चिनो किन्दिने : भिडियो सहित।

0
904

बैशाख ९ काठमाण्डौ । नेपाली सांगीतिक फाँटमा चर्चित नाम हो गायक पुस्कर सुनुवार ,अहिले बहु प्रतिभाका धनि गायक संगीतकार पुस्कर सुनुवारको (ए नि लै फुलको डालीमा) गीतको भिडियो बजारमा आएको छ । चर्चित गायक पुस्कर सुनुवारलाई नेपाल आइडलकि प्रतिष्पर्धी गायिका प्रमिला राईले गायकी साथ् दिएकी छन् । यस गीतलाई राम रेप्चुंग राइले रचना गर्नु भएको छ भने यस गीतलाई संगीत तथा संगीत संयोजन गायक संगीतकार स्वयम् पुस्कर सुनुवारको नै रहेको छ । यस लिरिकल भिडियोलाई भिडियो सम्पादन नबिन सुनुवार मोहनलेगरेका छन् । यस भिडियोलाई संध्या म्युजिक प्रालिले बजारमा ल्याएको छ ।अहिले यस गीतको भिडियो चर्चामा रहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here