गायक पुस्कर सुनुवारले गायिका अमृता लिम्बुलाई (टालाटुली बटुली भनेपछि) भिडियो हेर्नुस !

0
3418

फाल्गुन ३ बिहिबार काठमाण्डौ !गायक संगीतकार पुस्कर सुनुवारको अर्को रमाइलो गीत (टालाटुली बटुली) गीतको भिडियो बजारमा आएको छ ! गायकी, संगीत, संगीत संयोजनमा, दखल मानिएका गायक संगीतकार पुस्कर सुनुवारले फेरी पनि रोमान्टिक गीत (टालाटुली बटुली) मार्फत चर्चामा आएका छन् ! पछिल्लो समय कार्यक्रमामा पनि ब्यस्त मानिने गायक संगीतकार पुस्कर सुनुवारको यो (टालाटुली बटुली) गीतको अहिले निकै चर्चा भैरहेको छ, यस गीतलाई गायक पुस्कर सुनुवारले रोमान्टिक पाराले गाएकाछन् ,र गायक पुस्कर सुनुवारलाई गायकीमा गायिका अमृता लिम्बुले साथ् दिएकी छन् , पुस्कर सुनुवार र गायिका अमृता लिम्बुको गायकी देखेर गीतकार संगीतकार भिम बिष्ट दङ्ग छन् ! यो गीतमा शब्द संगीत भिम बिष्टको रहेको छ भने, संगीत संयोजन गायक पुस्कर सुनुवारकै रहेको छ ! र यस गीतको भिडियोलाई छायांकन तथा सम्पादन गर्नेकाम मोहन सुनुवार नबिनले गरेका छन् ,यस भिडियोलाई सन्ध्या म्युजिक प्रालिले बजारमा ल्याएको छ , अहिले सामाजिक संजाल युट्युबमा यो गीतको भिडियोले निक्कै चर्चा पाइरहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here