गायक पुस्कर सुनुवार र एलिना चौहानको आवाजमा आयो असारे गीतको भिडियो हेरौं ।

0
214

गायक संगीतकार संगीत संयोजक पुस्कर सुनुवार र गायिका एलिना चौहानको आवाजमा असारे गीतको भिडियो आएको छ। गीतलाई गीतकार किरण के उप्रेतीले रचना गरेका छन् भने गीतलाई गायक संगीतकार पुस्कर सुनुवारले संगीत तथा संगीत संयोजन गरेका छन्।

गीत टिपिकल रहेको छ भने गीतको भिडियोमा असारमा धान रोप्दाको रमाईलो बातावरण देखाएको छ । उक्त भिडियोमा मोडल सुरज श्रेष्ठ र पुजन घिमिरे’को को रमाईलो अभिनय रहेको छ ।

भिडियोमा प्रदिप रसाईलीको निर्देशन तथा नृत्य निर्देशन’ दिपक गिरिको छायांकन ‘अमृत चापागाईंको सम्पादन रहेको छ। गीतको भिडियोलाई मेलोडी नेपालको युट्युब च्यानलमा हेर्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here