गायक प्रदिप लामाको आवाजमा (कस्तो कस्तो तिम्रो मायाँ) गीतको भिडियो सार्वजनिक |

0
605

बहु प्रतिभाका धनि गायक/संगीतकार /रेकर्डिष्ट प्रदिप लामा’को आवाजमा (कस्तो कस्तो तिम्रो माया) गीतको भिडियो बजारमा आएको छ |

गीतमा संगीत/ संगीत संयोजन पुस्कर सुनुवार ,शब्द सिता राना’को रहेको छ भने, गीतको भिडियोमा निर्देशन केशब बिश्वकर्मा ,भिडियो छायांकन सुमन तामाङ, भिडियो सम्पादन नबिन सुनुवार’को रहेको छ |

गीतको भिडियोलाई मेलोडी नेपाल प्रोडक्सनले बजारमा ल्याएको छ | उक्त गीतमा अभिनय गायक प्रदिप लामा र पारू सिजापतिको अभिनय रहेको छ | एस गीतको भिडियोलाई लगानी भने सुनिल गिरीले गरेका छन् |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here